शेयर

संस्थाको कुल अधिकृत पूँजी रु.१० करोड रहेको छ ।

निक्षेप

संस्थाले आफ्ना सदस्यहरुको वचत रकम आकर्षक व्याजदरमा स्वीकार गरी त्रैमासिक रुपमा व्याज प्रदान गर्दछ ।

मुद्दती

सदस्यहरुको वचत रकम आकर्षक व्याजदरमा १ वर्ष तथा ६ महिनाको मुद्दती खातामा जम्मा गर्न सकिनेछ ।

कर्जा लगानी

सहकारी मापदण्ड अनुरुप सदस्यहरुलाई सरल र सहजरुपमा उद्देश्य अनुरुप सहुलियत तथा सर्वसुलभ व्याजदरमा कर्जा प्रदान गर्दछ ।

३० बर्ष

सेवा अबधी

१८५२

सदस्य संख्या

५,४९,०६,२००

चूक्ता शेयर पुँजी

रू. १२,०५,७३,७३६।७५

जगेडा कोष

हिमालय सहकारी संस्था लिमिटेड

३० औं वर्षदेखि सदस्यहरुको सेवामा समर्पित

यस संस्थाले मिति २०५३।०९।२८ गते तत्कालीन कृषि मन्त्रालय अन्तर्गत डिभिजन सहकारी कार्यालय, काठमाडौंमा दर्ता भई (द.नं.२३१।०५३) मिति २०५४।०१।१६ देखि बचत संकलन तथा कर्जा लगानीको कारोवार गर्दै आइरहेको छ । मिति २०५४।११।०१ देखि नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोवार गर्ने समेत स्वीकृति लिइएकोमा मिति २०७५।०४।०१ देखि सिमित बैंकिङ कारोवार गर्ने सहकारीहरुलाई नेपाल राष्ट्र बैंकको नियमाकीय तथा सुपरीवेक्षकीय दायराबाट अलग गराइएको छ । काठमाडौ जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाले कुनै शाखा कार्यालय स्थापना गरेको छैन भने संस्थाले का.जि का.म.न.पा वडा नं. १० देवकोटा सडक, पुरानो बानेश्वरमा रहेको आफ्नै भवनबाट कार्यालय संचालन तथा दैनिक कारोवारबाट गर्दै आएको छ । सहकारी सिद्धान्त, मुल्य र मान्यताका आधारमा आफ्ना सदस्यहरुबाट आकर्षक व्याजदरमा निक्षेप स्वीकार गरी सर्वसुलभ व्याजदरमा सरल र सहज कर्जा प्रदान गर्दै सदस्यहरुको आर्थिक स्तर सुदृढ एवं अभिवृद्धि गर्दै आर्थिक सम्वृद्धिको बाटोमा लैजान संस्था प्रयत्नशील रहेको छ ।

 श्री दयानाथ शर्मा

श्री दयानाथ शर्मा

अध्यक्ष

श्रीमती रश्मी मानन्धर

श्रीमती रश्मी मानन्धर

उप-महाप्रबन्धक

हाम्रो सेवाहरु

साधारण बचत

साधारण बचत खाता शून्य मौज्दातमा खोल्न सकिन्छ ।

विशेष बचत

विशेष बचत खाता न्यूनतम रु.१०,०००/- मा खोल्न सकिन्छ ।

व्यापार कर्जा

१३ % मा व्यापार कर्जा

नेपाल विनिमय दर


© Forex Nepal

हाम्रो स्थान नक्सा

ग्यालेरी

३०औं वार्षिक साधारण सभा

अभिमुखिकरम तालिम कार्यक्रम २०८२

२९औं वार्षिक साधारण सभा

२८ औं वार्षिक साधारण...

२७ औं वार्षिक साधारण...

२६ औं वार्षिक साधारण...

२४ औं वार्षिक साधारण...

संस्थाबाट उपलब्ध गराइने रेमिटेन्स